नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ ।त्रिदेशीय शृङ्खलामा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो । टस जितेर ब्याटिङ रोजेको नेपालले २०६ रनको विशाल योगफल तयार गरेको नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको नेदरल्यान्डका लागि … Continue reading नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित